१ कार्तिक २०८३, शनिबार

१८ वर्षीया एक युवती बलात्कार गर्ने प्रहरीले पीडित पक्षलाई नै धम्की दिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सनुसरी, ३१ असोज । जनताको शान्ति सुरक्षाका लागि खटिएका एक  प्रहरी जवानले १८ वर्षीया एक युवतीलाई बलात्कार गरेका छन् ।
सुनसरी जिल्लाका सशस्त्र प्रहरी जवान जरवान मेहताले मेहता थरकै एक युवतीलाई बलात्कार गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय हरिनगराका अनुसार मेहताले गत असोज १८ गते बलात्कार गरेका हुन् । बलत्कारको घटना  दवाव पीडित पक्षलाई पटक–पटक धम्की समेत दिएको बुझिएको छ ।
विपन्न परिवारकी युवती भएको र उनका बाबु रोजगारीका लागि भारतमा रहेकाले पनि  घटना दवाउन पीडित पक्षलाई जवान स्वयमले धम्की दिँदै आएको पीडित पक्षको गुनासो छ ।