१ कार्तिक २०८३, शनिबार

छ वर्षीया बालिका बलात्कृत, मानिस किन यति पतन हुँदैछन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557

विराटनगर, २७ असोज । छ बर्षीया दुधे बालिका समेत बलात्कारको शिकार हुन थालेकी छिन् ।

मानिसको शिर नै नुहारिने गरी भएको यो घटना हो, मोरङ केराबारी– ६ को । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको केराबारी–६ का २१ वर्षीया शम्भु विकले जबर्जस्ती करणी गरेको पीडित परिवारले बताएको छ ।

अभियुक्त शम्भुलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।