मलेसिया । मलेसियामा बसोबास गर्ने नेपालीहरुले यो वर्षको तिहार धुमधामसँग मनाउने तयारी गरिरहेका छन् ।
आफ्नो देश फर्किन नपाएका नेपालीहरुले सामुहिक रुपमा दिपावली र भाइटीकाको तयारी गरिरहेका छन् । मलेसिया स्थित पिटिपि जोहोरबारुमा भव्य दिपावली कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ ।
उक्त स्थानमा ६७ बर्षयतादेखि नेपालीहरुले विभिन्न समारोहको आयोजना गरेर दिपावली गर्ने गरिरहेका छन् । दिपावलीको अवसरमा विभिन्न सांस्कृतिक, साहित्यिक र सांगीतिक कार्यक्रम आयोजना हुनेछ ।













प्रतिक्रिया