१ कार्तिक २०८३, शनिबार

नयाँ संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President office-718372काठमाडौं, २७ असोज । संविधानसभाबाट नयाँ संविधान जारी भएको एक महिनाभित्र व्यवस्थापिका संसदले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने व्यवस्था भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवारको बैठकले यस्तो निर्णय गरेको हो ।
वर्तमान राष्ट्रपति अर्को राष्ट्रपति निर्वाचित  नभएसम्म रहनुहुनेछ ।
।