सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

नेपालीले पत्ता लगाए नयाँ तथ्य

दैनिक नेपाल २०७१ असोज २६ गते ७:२८

Bramandha
काठमाडौं, २६ असोज । ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड डाकम्याटर बारे नेपाली खगोलशात्रीले नयाँ तथ्य फेला पारेका छन् ।

अस्ट्रेलियामा अनुसन्धानरत डाक्टर प्रज्वल काफ्ले आकाशगंगा मिल्की वे मा रहेको डार्कम्याटरको तौल यसअघि मानिएको भन्दा करिव आधा मात्र रहेको पत्ता लगाएका हुन् ।

अस्ट्रृलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्र्टन अस्ट्रेलिया अन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्चमा कार्यरत जनकपुर ४ का काफलेका अनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित