२८ आश्विन २०८३, बुधबार

सौतेनी आमासँग छोराको बिहे, बाबु चाँहि जन्ती !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boda-marriage

संसारमा गजबका घटना घटिरहन्छन् । फ्रान्समा यस्तै एउटा घटना घटेको छ, जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन् ।

फ्रान्सको मेट्ज सहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए ।

फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैछ । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ।

एजेन्सी