२९ आश्विन २०८३, बिहिबार

डोटीबाट धनगढी आइरहेको बस दुर्घटना, कम्तीमा २० को मृत्यु, २५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटीबाट धनगढी आइरहेको यात्रुबाहक बस दुर्घटना भएको छ । डोटीको जोरायलबाट धनगढीका लागि छुटेको ना ४ ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । यसैगरी, २५ जना घाइते भएको बताइएको छ । प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको छ ।