३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयमा सात हजारभन्दा बढी नयाँ दरबन्दी थप हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Health-ministry-swasthe-mantralaya

काठमाडौं, २० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सात हजारभन्दा बढी नयाँ दरबन्दी थप हुने भएको छ । उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीका स्तरोन्नती गर्ने सरकारी निर्णयसँगै नयाँ दरबन्दी थप्न लागिएको हो ।

चालु आर्थिक वर्षको बजेटमा देशभरका दुई हजार दुई सय पाँच उपस्वास्थ्य चौकीलाई स्तरोन्नती गरी स्वास्थ्य चौकीमा परिणत गर्ने घोषणा भएको थियो । सोही अनुसार नयाँ दरबन्दी थप गर्न लागिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले जनशक्ति थप्ने प्रस्ताव अर्थबाट स्वीकृत गरी सामान्य प्रशासनमा पठाईएको बताए । ‘फाइल सामान्यमा पुगिसकेको छ ।