काठमाडौं, १२ असोज । कोरियामा रोजगारीका लागि जाने कामदारले उत्तीर्ण गर्नुपर्ने कोरिया भाषा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।
ललितपुरका फरक तीन स्थानमा परीक्षा दिने १३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुरको रेडियन्ट रिर्डस स्कुल सानेपामा अर्कैको परिक्षा लेख्ने ३ पुरुष पक्राउ परेका छन् ।
ललितपुरका फरक ३ स्थानमा परीक्षा दिने १३ जनालाई पक्राउ गरिएको छ । ललितपुरको रेडियन्स रिडर्स स्कुल सानेपामा अर्केको परीक्षा दिने ३ पुरुष फक्रउ गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया