२९ आश्विन २०८३, बिहिबार

घर हिँडेका यात्रुलाई होटलमा चार दिनदेखिको बसी खाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hotal Ko Khanaकाठमाडौं, १२ ओज । दसैंको अबसर पारेर राजमार्गको यात्रा गर्दैहुनुहुन्छ ? हुनुहुन्छ भने राजमार्गको होटलको खानामा बिचार गरेर मात्रै खाना खानुहोला ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा ४ दिनदेखिको बासी खाना यात्रुलाई खुवाएको भेटियो । त्यसपछि विभागले खाना र पेयपदार्थको यात्रुले नै अधिक जानकारी लिएर मात्रै खान सुझाव दिएको छ ।

मुग्लिनको नुवाकोट त्रिशुली होटलले ४ दिनदेखिको बासी खाना बिक्री गरेको अवस्थामै फेला पारयो । यात्रुहरुले गुणस्तर खाना खान नपाएको अनुसन्धान अधिकृत इश्वरी सुवेदीले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।