२९ आश्विन २०८३, बिहिबार

सामान्य रोगको उपचार गर्न खनाल अमेरिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn Khanalकाठमाडौं, ११ असोज । एमाले वरिष्ठ नेता झलनाथ खनाल उपचार गर्न शुक्रबार अमेरिका गएका छन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि वासिङटनस्थित जोन हव किंस अस्पतालमा चिकित्सकसँग समय मिलाएपछि उनी अमेरिका गएका हुन् ।

खनालको अमेरिका हुने सम्पूर्ण उपचार खर्च सरकारले ब्यर्होने भएको छ । गत २ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको जाने आउनेसहितको उपचारमा लाग्ने खर्च ब्यहोर्ने निर्णय गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।