काठमाडौं, ७ असोज । एमाले नेतृ साहाना प्रधानको निधन भएको छ ।
राजधानीमा उपचार गराउँदै आएकी प्रधानको ८८ वर्षको उमेरमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी प्रधानले बयोधा अस्पतालमा उपचार गराउँदै आएकी थिइन् ।
नेतृ प्रधानको निधन सोमबार राति करिव एघार बजे निधन भएको एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनको जन्म विक्रम संवत १९८४ असार महिनामा भएको थियो ।















प्रतिक्रिया