३ कार्तिक २०८३, मंगलबार

बाबुरामले ज्ञानेन्द्रलाई भने शीघ्र स्वास्थ्य लाभको कामना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

काठमाडौँ, ५ असोज । शनिबार राति १० बजेतिर हृदयघात भएपछि नर्भिक अस्पताल लगिएका  पूर्व राजा ज्ञानेन्द्रलाई एमाओवादीका नेता डा. बाबुराम भट्टराईले भेट्नु भएको छ ।

ज्ञानेन्द्रको स्वास्थ्य अवस्था बुझ्न नर्भिक पुग्नु भएका भट्टराईले अस्पताल परिसरमा राखिएको स्वास्थ्य लाभ पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

भट्टराईले पुस्तिकामा ‘शीघ्र स्वास्थ्य लाभको कामना’ लेख्नुभएको छ ।

ज्ञानेन्द्रको स्वास्थय अवस्था बुझ्न पूर्वरानी कोमलसहित अन्य आफन्तहरु, पूर्व प्रधानमन्त्री र मन्त्रीहरु पनि अस्पताल पुगेका थिए ।