काठमाडौं, ३ असोज । विद्यार्थीकै रेखदेखमा खटिएका होस्टल वार्डेनले छात्रालाई बलात्कार गरेका छन् ।
लामो समयदेखि यौन दुव्र्यवहार गर्दै आएका वार्डेन दण्डपाणी ढकालले गत भदौं १९ गते ढोका थुनेर छात्रालाई बलात्कार गरेका हुन् । एकिकृत दृष्टिविहीन छात्राबास भण्डारढिकका वार्डेन ढकाल अहिले प्रहरी हिरासतमा छन् ।
पीडितको उजुरीपछि उनलाई बुधबार प्रहरीले प्रकाउ गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
यस्तो घटना सुनाए नराम्रो हुने भन्दै ढकालले धम्कि दिदै आएको पीडितले बताइन । आमालाई समेत भन्न नसकेपछि उनले साथिलाई यो घटना सुनाएकी थिइन ।















प्रतिक्रिया