काठमाडौं, २ असोज । काठमाडौंको न्यूरोड क्षेत्रमा पर्ने बाँगेमुढामा आगलागी हुँदा छ जना घाइते भएका छन् ।
काठमाडौंको व्यस्त बजारका रुपमा रहेको बांगेमुढामा आगलागी हुँदा छ जना घाइते भएका हुन् । आगलागी नियन्त्रण गर्न झण्डै चार घण्टा लागेको थियो ।
हेर्नुस इमेज टेलिभिजनले तयार पारेको यो भिडियो विस्तृतमा :
















प्रतिक्रिया