नेकपा एमालेले एकाएक हटाएका मन्त्रीमाथि संगीन आरोप लगाइएको छ । मन्त्रालयभित्र आर्थिक चलखेल भइरहेको विषयमा व्यापक गुनासो आएपछि मन्त्री पद खोसिएको एमाले स्रोतले जनाएको छ । हटाइएका र थपिएका ओली र खनालका विश्वासपात्र । हटाउँदा ओलीले सल्लाह नै गरेनन्

प्रतिक्रिया