३ कार्तिक २०८३, मंगलबार

अर्काकी श्रीमतिसँग अवैध सम्वन्ध राख्दा लोप्चनको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्वन्ध राखेको भन्दै एक जनाको हत्या गरेका छन् ।

काठमाडौं गोकर्णेश्वरका कृष्ण श्रेष्ठले आफ्नो कान्छी श्रीमतीसँग अवैध सम्वन्ध राखेको भन्दै ५० वर्षका मिनबहादुर लोप्चनको हत्या गरेका हुन् ।

मकवानपुर–८ कमाने स्थायी घर भइ गोकर्णेश्वर बस्दै आएका श्रेष्ठले लाठी र धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले श्रेष्ठलाई गोकर्णबाट पक्राउ गरेको छ ।