३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीले दुई हात जोडेर माफी मागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

उहाँले बीपी कोइराला स्मृति प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा दुई हात जोडेर जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै माफी माग्नुभयो ।

‘मैले स्वास्थ्यको समेत परवाह नगरी कसरी संविधान बनाउने भन्नेमा ध्यान केन्द्रित गरेको छु,’ उहाँले भन्नुभयो, ‘संविधान बनाउनेमा ध्यान केन्द्रित  भएकाले कतिपय काम गर्न नसकेकोमा माफी चाहन्छु ।’

उहाँले दलहरुबीच सहमति नभए प्रक्रियामा लगेर भएपनि विवादित विषय टुङ्गो लगाएर निर्धारित मितिमै संविधान जारी गर्ने बताउँनुभयो  ।