२८ आश्विन २०८३, बुधबार

एक किसको मुल्य डेढ करोड रुपैंया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

julian-bharti-elizabeth-kiss

चुम्बन भावनामा साटिन्छ । अर्थात यो पैसासँग लिनेदिने वस्तु होइन् । तर, एक हलिउड अभिनेत्रीको चुम्बन डेढ करोड रुपैंया भन्दा बढीमा लिलामी भएको छ ।

हलिउड अभिनेत्री एलिजाबेथ हर्लीलाई किस गर्नका लागि जुलियन भारती नामका एक व्यक्तिले ५० हजार पाउण्ड अर्थात करिब १ करोड ५७ लाख नेपाली रुपैयाँ खर्च गरेका हुन् । बर्कशरमा भएको एक विशेष पार्टीमा भारतीले हर्लीलाई कम्मरमा हात राखेर उनको ओठमा किस गरेका थिए ।

बुधबार राति यो किस लिलामी भएको हो । यो रकम एड्स फाउण्डेशनमा जानेछ । एजेन्सी

julian-bharti-elizabeth-kiss2