जापान । टोकियोको योयोगी पार्क आसपासका क्षेत्रमा डेङ्गो रोगका बिरामी फेला परेपछि टोकियो महानगरीय सरकारले बिहीबारदेखि टोकियोको योयोगी पार्क बन्द गरेको छ ।
विगत केहि हप्तादेखि पार्कमा आउने दर्जनौं मानिसहरु बिरामी पर्न थालेपछि महानगरीय सरकारले यो कदम चलेको हो ।
जापानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार जापानमा ७० वर्षपछि डेङ्गो रोगका बिरामी भेटिएका हुन ।













प्रतिक्रिया