काठमाडौं, १३ भदौ । लामो समयको विवाद पछि सरकारले संविधानसभामा केही सभासदलाई मनोनित गरेको छ ।
कांग्रेस, एमाले र राप्रपा नेपालको भागमा परेको १८ सभासदलाई सरकारले आज मनोनित गरेको हो ।
मन्त्रिपरिषद्को केहीबेरअघि बसेको बैठकले २६ सभासदमध्ये १८ जना मनोनित गरेको हो । प्रमुख प्रतिपक्षी दल एमाओवादीले भने नाम बुझाएको छैन ।
मनोनित सभासद राधेश्याम अधिकारी,उमेश श्रेष्ठ, सकलदेव सुनुवार, उदय नेपाली श्रेष्ठ, अग्नि खरेल ,गंगा डाँगी, मीरा धुजू, शिबबहादुर खड्का, पेम्बा भोटे, प्रतिमा धिमाल, राजन भट्टराई,, नरेश खरेल, गणेश थापा, पुस्कर आचार्य, रेशम बानियाँ, रुक्मणी कोइराला














प्रतिक्रिया