२८ आश्विन २०८३, बुधबार

समुद्री तटमा मोडलको हट योगा (फोटोफिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kimberley-garner-yoga3

एजेन्सी

बिकिनी डिजाइनर तथा नायिका किंबरले गार्नरले समुद्री किनारमा गरेको योगा यतिबेला मिडियामा चर्चाको विषय बनेको छ ।

फ्रान्समा आफ्नो साथीसँग विदा बनाइरहेकी उनी हट पोजमा देखिएकी हुन् । किंबरले गार्नरलाई हेर्दा लाग्छ कि उनी आफ्नो फिगरमा विशेष ध्यान दिन्छिन् । २४ वर्षीया यी मोडल स्वीमसूट र बिकिनी डिजाइन गर्न मन पराउँछिन् । उनले हालै पप स्टार जस्टिन भिभरसँग हट मोडल एलिसासँग स्पेनको बिचमा तस्वीर खिचाएकी थिइन् ।

kimberley-garner-yoga4 kimberley-garner-yoga kimberley-garner-yoga1 kimberley-garner-yoga2