२९ आश्विन २०८३, बिहिबार

मलेसियामा सडक दुर्घटनामा नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia

मलेसिया । मलेसियामा सडक दुर्घटनामा एक नेपालीको ज्यान गएको छ ।

मलेसियाको जोहरबारुस्थित पेकान्नानास भएको दुर्घटनामा मोरङ्ग उर्लाबारीका इन्द्रबहादुर तामाङको कारको ठक्करबाट मृत्यु भएको छ ।

होस्टेलबाट नाइट डिउटी गर्न साइकल मा कम्पनी जादै गरेका उनको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । सीमानो साइकल कम्पनीमा कार्यरत तामाङ्गको शव अहिले स्थानीय अस्पतालमा राखिएको उनका साथीले वताएका छन् । उनको पारिवारिक अवस्था बारे थाहा हुन सकेको छैन् । केही दिन अघिमात्रै पेनाङ्गमा कारको ठक्करबाट दुई नेपालीको ज्यान गएको थियो ।