३० आश्विन २०८३, शुक्रबार

चीनबाट अवैध रुपमा ल्याइएको चार किलो सुन बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

सिन्धुपाल्चोक, २७ साउन । चीनबाट अवैध रुपमा नेपाल ल्याइएको चार किलो सुन बरामद गरिएको छ ।

तातोपानी भन्सार नाकामा एक नेपाली महिला अवैध सुनसहित पक्राउ परेकी हुन् । सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले चेक जाँचका क्रममा सुन बरामद गरेको हो ।

यसैबीच, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जटहीको गस्ती टोलीले नेपाल–भारतको दशगजा क्षेत्रबाट मंगलबार बिहान ५ सय किलो सुपारी बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक होमराज न्यौपानेको नेतृत्वमा गएको गस्ती टोलीले लगमा गाविस–९ गाढाकुटीस्थित दशगजा क्षेत्रबाट उक्त परिमाणमा सुपारी बरामद गरेको हो ।