२९ आश्विन २०८३, बिहिबार

श्रीकृष्णको शवयात्रामा मानवसागर, राजधानी स्तब्ध, सबैलाई रुवाए श्रीकृष्णले (फोटोफिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shreekrishna-shrestha15 shreekrishna-shrestha14shreekrishna-shrestha15

काठमाडौं, २६ साउन । भगवानका प्यारा भएका श्रीकृष्ण श्रेष्ठले राजधानीबासीलाई शोकमा डुबाएका छन् ।

भारतको नयाँदिल्लीबाट श्रीकृष्णको पार्थिब शरीर राजधानी ल्याइएपछि बिमानस्थलदेखि नै श्रीकृष्णको शवयात्रामा मानवसागर उर्लिएको छ । उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए ।

काठमाडौंको प्रज्ञा भवनमा पनि मानिसहरुको बाक्लो भीड छ । टेक्ने ठाउँ समेत नरहेको श्रद्धान्जली अर्पण गर्न पुगेका प्रज्ञा भवन पुगेका व्यवसायी होमराज श्रेष्ठले बताए ।

फोटो फिचर

Shreekrishna-death1

Shreekrishna-death7  Shreekrishna-death2 Shreekrishna-death3 Shreekrishna-death4 Shreekrishna-death6

shreekrishna-shrestha15Shree-krishna-shrestha-death13shreekrishna-shrestha16

Shree-krishna-shrestha-death6 Shree-krishna-shrestha-death11 Shree-krishna-shrestha-death12  shreekrishna-shrestha7 Shree-krishna-shrestha-death4 Shree-krishna-shrestha-death Shree-krishna-shrestha-death2 Shree-krishna-shrestha-death3