काठमाडौं, २१ साउन । चर्चित डन दिनेश अधिकारी चरी प्रहरीको गोली प्रहारबाट मारिएका छन् ।
काठमाडौंका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार गोलढुंगामा प्रहरीसँगको मुठभेडमा उनी मारिएका हुन् ।
‘घटनास्थलमा रहेका प्रहरीले दिनेश अधिकारी चरीको हुलिया मिलेको जानकारी दिएका छन् ।
धादिङ क्षेत्र नम्बर १ का एमाले उपाध्यक्ष समेत रहेका अधिकारीसहति केहीलाई गोली लागेको प्रहरीको दाबी छ ।














प्रतिक्रिया