
काठमाडौं, २० जेठ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लामो समयदेखि आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई एकाएक अवकाश दिनुभएको छ ।
एमाले अध्यक्ष खनालले मंगलबार विज्ञप्ति जारी गरी स्वकीय सचिव रामबाबु अधिकारीलाई अवकाश दिनुभएको हो । उहाँको सट्टा गृहजिल्ला इलामकै कृष्ण भट्टराईलाई ल्याइएको छ ।
अधिकारीको एकाएक अवकाश दिइनुलाई भने रहस्यका रुपमा हेरिएको छ । अधिकारी लामो समयदेखि खनालका प्रिय पात्रका रुपमा थिए ।














प्रतिक्रिया