काठमाडौँ, १८ साउन । नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गरिहनु भएको छ ।
उहाँले संसदलाई सम्वोधन गर्दै नेपालसँगको सम्वन्ध आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताउनु भएको छ । मोदीले व्यस्थापिका संसदलाई सम्बोधन गर्दै बुद्ध नेपालमा जन्मिएको स्विकार गर्नुभएको छ ।













प्रतिक्रिया