२९ आश्विन २०८३, बिहिबार

सुनकोसी आफै बग्न थाल्यो, अझै बाढीको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोकको जुरेमा पहिरो गएर सुनकोसी नदीमा थुप्रिएको पहाड छिचोलेर पानी बग्न थालेको छ । पहिरोले थुनिएको १० घण्टापछि पहिरो नाघेर पानी आफैं बगेको हो । विस्फोट गराएर नदीको प्राकृतिक बहाव खोल्न नेपाली सेनाले दुई पटक बिस्फोट गरेलगत्तै सुनकोसी नदी पहिरो झरेको राजमार्ग पट्टिको भागबाट आफैं बग्न थालेको हो ।