३० आश्विन २०८३, शुक्रबार

नेपालको संसदलाई सम्बोधन गर्न किन उत्सुक भए मोदी ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-arrives

काठमाडौं, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संसदलाई सम्बोधन गर्न उत्सुक रहनु भएको छ ।

नेपालको ३ दिने औपचारिक भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शनिवार संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

संसद सचिवालयमा भएको भेटमा विदेशमन्त्री स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संसदलाई सम्बोधन गर्न उत्सुक रहेको जानकारी गराएको संविधानसभा अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

स्वराजले शान्त र पूर्ण विकसित नेपाल भारतको चाहना भएको पनि भेटमा बताउनु भएको थियो ।