३० आश्विन २०८३, शुक्रबार

प्रधानसेनापति राणा र नेपालका लागि कोरियाका राजदूतबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meeting-sane

काठमाडौँ, ९ साउन । प्रधानसेनापति गौरव शम्शेर राणा र नेपालका लागि कोरियाका राजदूत चोइ योङ जीनबीच भेटवार्ता भएको छ ।

भद्रकालीस्थित नेपाली सेनाको मूख्यालय जंगी अड्डामा शुक्रवार उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुबै देशको आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको नेपाली सेनाले जनाएको छ ।