काठमाडौं, २ साउन । नेकपा एमालेको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पार्टी मुख्यालय बल्खुमा शुक्रवार बस्दैछ । पहिलो
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का बनाएर लैजाने भन्दै कार्यविभाजन प्रस्ताव र कार्ययोजना पेश गर्ने तयारी गर्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष केपी ओलीसहित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले बिहीवार औपचारिक रुपमा जिम्मेवारी सम्हालेपछि पहिलो बैठक बस्न लागेको हो ।
















प्रतिक्रिया