काठमाडौं, ३२ असार । नेकपा एमालेको केन्द्रीय सदस्यमा महिलातर्फ ओली समूहका धेरै विजयी भएका छन् ।
महिलातर्फ पूर्ण केन्द्रीय सदस्यमा ओली समूहका ९ र नेपाल समूहका ७ जना विजयी भएका छन् । यसैगरी, वैकल्पिकमा ओलीका ३ र नेपाल समूहका २ जना विजयी भएका छन् ।
ओली पक्ष
पूर्ण :
थममाया थापा,
राधा ज्ञवाली 1106,
गोमा देवकोटा1082,
सीता पौडेल 1042,
सुजिता शाक्य, 1068
सावित्रा भुसाल 1051,
महिन लिम्बु 1041,
पद्मा अर्याल 1101,
शिवमाया तुम्बाहाम्फे 1051,
वैकल्पिक :
निरु पाल 984
मोना केसी 977
सीता सुन्दास 986
नेपाल पक्ष
पूर्ण :
श्रीमाया थकाली 1086
गौरा प्रसाई 1068
जयन्ती राई 1085
गरिमा शाह 1069
ममता गिरी 1030
सुशीला नेपाल 1042
रामकुमारी झाँक्री 1148
सीता गिरी ओली 1064
वैकल्पिक :
रचना खड्का 988
निरा जैरु 972














प्रतिक्रिया