काठमाडौँ, ३१ असार । एमालेको नवौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राम कुमारी झाक्रीले अग्रता लिनुभएको छ । मतपरिणाम यस्तो छ ।
राम कुमारी झाक्री ६२८, जयन्ति राइ ६२३, श्रीमाया ६०४, गौरा प्रसाई ५९८, गरिमा ५९३, ममता ५८५, यशोदा ५८४, सुशिला ५८३, सरला ५७७, थममाया ५७४, राधा ५७०, सिता गिरी ५६९, कमला ५६६, गोमा तिमिल्सिना ५६३, गोमा देवकोटा ५६१, सावित्रा रेग्मी ५६१, शिवमाया तुम्बाहाम्फे ५६०, पवित्रा निरौला ५६०, पदमा अर्याल ५५९, उमा कोइराला ५५८, कल्पना चापागाईं ५५८, सुजिता ५४८, मायाँ ५४८, महिम ५४७, सावित्रा भुसाल ५४४, सिता पौडेल ५३४, टुका ५२१, गौरी ओली ५१५, शान्ति ढकाल ५१६, मेनका काफ्ले ५१३, शोभा ५०६, जानुका ४९७, सुमित्रा ४९६, सिर्जना ४८८
















प्रतिक्रिया