१ कार्तिक २०८३, आइतबार

केन्द्रीय कमिटिमा मिश्रित परिणाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351काठमाडौँ, ३१ असार । नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निर्वाचनमा केन्द्रीय कमिटिमा मिश्रित परिणाम आएको छ । केन्द्रीय कमिटिमा तुलनात्मक रुपमा माधवकुमार नेपालको प्यालन अगाडि देखिएको छ । यस्तो छ केन्द्रीय कमिटिको पछिल्लो मतपरिणामः

माधवकुमार नेपाल प्यानल
क्र.सं. नाम मत
१ माधवकुमार नेपाल ७०२
२ युवराज ज्ञवाली ६७८
३ अष्टलक्ष्मी शाक्य ६८३
४ राजेन्द्रप्रसाद पाण्डे ६८१
५ भीम रावल ६८५
६ लालबाबु पण्डित ६९१
७ सुरेन्द्र पाण्डे ७०४
८ रघुजी पन्त ६६३
९ घनश्याम भूसाल ६९१
१० बेदुराम भूसाल ६६२
११ गोकर्ण विष्ट ७१९
१२ पर्शुराम मेघी गुरुङ ६७३
१३ योगेश भट्टराई ६८९
१४ भीम आचार्य ६७२
१५ प्रकाश ज्वाला ६६४
१६ अरुण नेपाल ६८०
१७ तुलबहादुर गुरुङ ६५०
१८ ठाकुर गैरे ६६२
१९ विजय पौडेल ६७३
२० राजेन्द्रकुमार राई ६५८
२१ टंक कार्की ६९७
केपी शर्मा ओली प्यानल
क्र।सं। नाम मत
१ केपी शर्मा ओली ५७९
२ वामदेव गौतम ५४०
३ विद्यादेवी भण्डारी ५९३
४ प्रदीप नेपाल ५७५
५ किरण गुरुङ ५७४
६ धर्मनाथप्रसाद साह ७५७
७ ईश्वर पोखरेल ५९२
८ विष्णु पौडेल ५८६
९ शंकर पोखरेल ५७८
१० प्रदीप ज्ञवाली ५९३
११ पृथ्वी सुब्बा गुरुङ ६०९
१२ विष्णु रिमाल ५६९
१३ रघुवीर महासेठ ५४५
१४ केशवलाल श्रेष्ठ ५४७
१५ मुकुन्द न्यौपाने ५७४
१६ छविलाल विश्वकर्मा ५६७
१७ काशीनाथ अधिकारी ५७७
१८ महेन्द्र पाण्डे ५७१
१९ खगराज अधिकारी ५५६
२० अग्नि खरेल ५७९
२१ कर्णबहादुर थापा ५५१
२२ वृन्दा पाण्डे ५६९
२३ रविन्द्र अधिकारी ६०५
२४ सूर्य थापा ५६९