२९ आश्विन २०८३, बिहिबार

सभासद्का पीए घरकै मान्छे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biccकाठमाडौं, २६ असार । काँकेका सबैजसो सभासद्ले घरकै मान्छेलाई पीए राखेका छन्। इमानदार कार्यकर्ताको चित्त दुखाउ दै सभासद्ह ले आफन्तलाई नै पीए राखेर अधिकृत सरहको सेवा सुविधा घरभित्रै हुल्ने काम गरेका छन्।

श्रीमती, छोरा, भाइ, बुहारी, भतिजी, श्रीमान्लाई पीए राखेर सभासद्ह ले इमानदार कार्यकर्ताको मन दुखाएका हुन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमालेका क्षेत्र नं. २ बाट विजयी सभासद् दिनेश यादवले मात्रै परिवारभन्दा बाहिरका मान्छेलाई पीए राखेको पाइएको छ।

प्रधानमन्त्री कोइरालाले विराटनगरका लक्ष्मण ढकाल र यादवले कार्यकर्ता सोहन यादवलाई पीए राखेका छन्।

सभासद्ह ले आफूखुसी पीए राख्न पाउ छन्। पीएको सेवा सुविधा संसद् सचिवालयले व्यवस्था गर्दछ। उनीह ले शाखा अधिकृत सरह सुविधा पाउने बुझिएको छ।

सभासद् गराउन मरिहत्ते गरेर लाग्ने कार्यकर्तालाई पाखा लगाई घरपरिवारकै सदस्यलाई पीए राख्ने सभासद्ह को बा केमा विरोध हुन थालेको छ।

कतिपय सभासद्ले आ नो पीएका बारेमा पार्टीमा समेत जानकारी गराएका छैनन्। हामीलाई थाहा हुँदैन, उनीह ले कसलाई पीए राखेका छन् , नेपाली कांग्रेस बा केका सचिव विजय यादवले भन्नुभयो— पार्टीमा त्याग, तपस्या, बलिदान गरेका कार्यकर्तालाई राखेको भए उनीह लाई राहत हुन सक्थ्यो।

उहा ले आ नै श्रीमती, भाइ, भतिजो, लोग्ने, बुहारीलाई पीए राखेको जानकारीमा आएको बताउनुभयो। नेपाल समाचार पत्र दैनिकबाट