काठमाडौं, २२ असार । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पाँच करोड पुर्याउन लबिङ गरिरहेका सभासद्ले विगतमा कार्यक्रमको रकमबाट दाल र चामल किनेको खर्च पनि देखाएका छन्।
जथाभावी खर्च गरेको यो विषयलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ।
तर, दाल/चामलमा खर्च गर्ने सभासद्ले जिम्मेवारी लिएर फर्स्यौट भने गरेका छैनन्। बरू प्रतिवेदनमा त्यसरी खर्च गर्ने सभासद्को नाम लेखिएको छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया