२८ आश्विन २०८३, बुधबार

एचआइभी सङ्क्रमितलाई औषधि वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ausadhiपरासी, २१ असार । नवलपरासीमा पहिलो पटक शुक्रबारबाट एचआइभी सङ्क्रमितले खाने एआरटी औषधि वितरण सुरु भएको छ ।

सङ्क्रमितलाई औषधि वितरण गर्न पृथ्वीचन्द्र अस्पताल परासीमा एआरटी सेन्टरको स्थापनासमेत गरिएको छ ।

सेन्टर स्थापनापछि यसअघि सङ्क्रमितले आफूले खाने औषधि एआरटी भरतपुर र बुटवलबाट ल्याएर खाने बाध्यताको अन्त्य भएको छ ।

जिल्लामा करिब २०० को सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको एक सरोकारवाला संस्थाले जनाएको छ ।