काठमाडौँ, १९ असार । नेकपा एमालेको जारी नवौँ महाधिवेशनको उद्घाटन हलमा कार्यकर्तालाई प्रवेश नदिएपछि आक्रोसित कार्यकर्ताले महाधिवेशन स्थल वरपर व्यापक तोडफोड गरेका गरेका छन् ।
उनीहरुले प्रवेशद्वार नजिक रहेका महाधिवशेनका लागि सजाएका तुल–व्यानरहरु त्यात्नुका साथै तोडफोड समेत गरेको महाधिवशेन स्थलबाट शिवराज गौतमले जानकारी दिनुभयो ।
अहिले प्रहरी र प्रर्दशनकारीबीच झडप समेत भएको छ भने महाधिवेशनमा सहभागी हुन आएका नेताहरुलाई समेत प्रदर्शनकारीले प्रवेश दिएका छैनन् ।
















प्रतिक्रिया