३१ आश्विन २०८३, शनिबार

विषालु च्याउ खाँदा चार जना सिकिस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawolparasi-jilla-final33

नवलपरासी, १३ असार । विषालु च्याउ खाँदा एकै परिवारका चार जना सिकिस्त भएका छन् । नवलपरासी रजहर—८ का एकै परिवारका चारजना सिकिस्त विरामी भएका हुन्। बिहीवार साँंझ घर नजिकैको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी भएका हुन् ।

विरामी मध्य एक जनाको अवस्था गम्भीर छ । विरामी हुनेमा कमलादेवी तामाङ, उनका छोरीहरु २२ वर्षीय नमिता, १९ वर्षीय सुनिता र नातिनी काली तामाङ छन् । विरामी सबैको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ ।