१ कार्तिक २०८३, शनिबार

नाइजेरियासँगको खेलमा मेस्सी नायक बनेपछि… (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lionel-messi-nigeria-2

काठमाडौं, १२ असार । लिओनल मेस्सीको दुई गोलको सहायताले अर्जेन्टिनाले नाइजेरियासँग जित हासिल हारेको छ ।

बुधबार राति भएको खेलमा लिओनल मेस्सीको दुई गोलका कारण अर्जेन्टिना विश्वकप फुटबलको समूह विजेता बन्न सफल भएको हो ।

lionel-messi-nigeria

मेस्सी नायक बन्दा अर्जेन्टिनाले नाइजेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

lionel-messi-argentina-football-1

अर्जेन्टिनालाई जिताउन १ गोल रोजेले गरेका थिए । त्यस्तै नाइजेरियाका लागि दुई गोल मुसाले गरेका थिए ।

Lionel_vincent-enyeama-

नाइजेरिया उपविजेता बन्दै प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । योसँगै अर्जेन्टिनाले समूह चरणमा शतप्रतिशत नतिजा निकालेको छ ।

सोही समयमा भएको अर्को खेलमा इरान बोनिस्यासँग पराजित भएको छ ।

argentina-fan-world-cup-trophy     lionel-messi-jesus