१ कार्तिक २०८३, शनिबार

अपडेट: प्रधानमन्त्री कोइरालाको स्वास्थ्य कस्तो छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौं, ६ असार । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार स्वास्थ्य परीक्षण भएको छ ।

स्वास्थ्य परीक्षणको विस्तृत विवरण शनिबारमात्र आउने न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ । प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा गत सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो ।

उहाँले सोही सेन्टरमा विगत केही वर्षदेखि नियमितरुपमा उपचार गराइरहनुभएको छ ।