दोरम्बा ५ रामेछाप स्थायी घर भएकी १८ वर्षीया मोडल नैनाश्री राना सफल कलाकार बन्ने लक्ष्य लिएर काठमाडौमा संघर्षरत छिन् ।
प्लस टु अध्ययनरत नैनाश्री अध्ययनसँगै आफ्नो लक्ष्यलाई अघि बढाउने सोचमा छिन् ।त्यसो त उनले गायक प्रमोद खरेल र गायीका अञ्जु पन्तले स्वर रहेको दुईवटा गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चलचित्रहरुमा पनि अभिनयका लागी तयारी गरिरहेको बताउने नैनाश्री हट एण्ड सेक्सी मुडमा ।














प्रतिक्रिया