नेपाल टेलिकमले एसएलसी परीक्षाको मार्कसिट सहितको नतिजा सार्वजनिक गरेको छ ।
टेलिकमको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर जिएसएम मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट एसएलसीडटएनटिसीडटनेटडटएनपी (slc.ntc.net.np) मार्फत प्राप्त गर्न सकिनेछ ।
















प्रतिक्रिया