२८ आश्विन २०८३, बुधबार

एसएससी परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panika
काठमाडौँ, ३० जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा एसएससीको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी पास भएका छन् ।
गत चैत ६ गतेदेखि भएको परीक्षामा ५ लाख ६६ हजार ८५ विद्यार्थी सोमल थिए । जसमध्ये नियमति तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ परीक्षार्थी सामेल भएका थिए ।