२८ आश्विन २०८३, बुधबार

संविधानसभा भवनको गेट नजिकै कुकर बम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukur-Bombकाठमाडौं, २१ जेठ । नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै कुकर बम जस्तोदेखि संकास्पद बस्तु फेला परेको छ ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर तर्फ जाने बाटो नजिकै आज विहान संकास्पद बस्तु फेला परेको बानेश्वर प्रहरी बृत्तका नायव उपरीक्षक रमेशकुमार तामाङले जानकारी दिए । बम संविधानसभाको तीन नम्बर गेट नजिकै रहेको छ ।

‘कुकर बम जस्तो संकास्पद बस्तु देखिएको छ’, उनले भने, ‘नेपाली सेनाको टोलीले निष्क्रिय बनाउँदैछ ।’

संकास्पद बस्तु कस्ले किन र केका लागि राखेको हो भन्ने खुल्न सकेको छैन । ‘कुकुर बम जस्तो बस्तु कस्ले राखेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौं’, उनले भने । फाइल तस्बिर