प्यूठानमा बस दुर्घटनामा ११ जना तीर्थयात्रीको मृत्यु भएको छ ।
स्वर्गद्वारीबाट तीर्थयात्रु बोकेर कपिलवस्तुको कृष्णनगरतर्फ फर्कँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ३८०३ नं को बस गोठिभाङ गाविसमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३५ जना घाइते छन् ।
बसमा अधिकांश भारतीय नागरिक थिए ।













प्रतिक्रिया