२८ आश्विन २०८३, बुधबार

एक खर्ब रुपैँयाको ब्रा लगाएर क्याटवाक गर्ने सुन्दरी…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

candice-swanepoel-million-dollar-bra

लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा केन्डिस स्वपोल मोडलले १० मिलियन डलर (नेपाली  करिब १ खर्ब रुपैया) बराबरको  ब्रा  लगाएर क्याट वाक गर्ने भएकी छिन् ।

आउदो डिसेम्बरमा हुने उक्त कार्यक्रममा उनले १ खरबको ब्रा का साथ स्टेजमा देखा पर्ने  भएकी हुन् । उक्त ब्रा स्वीजरल्याण्डको  एक  प्रसिद्ध  जोयलरी  डिजाइनर मोवाडले  डिजाइन गरेको बताइएको छ । उक्त ब्रा मा मणि  हिरा  र नीलमको प्रयोग  गरिएको  छ । साथै ५२ क्यारेटको मोती १८ क्यारेट सुनले  जडित  गरि सजाइएको  छ ।
लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा  मोडलिङ गर्न जो केहीले पनि  ठुलो एउटा उपलब्धीको रुपमा लिने गरिएको पाइन्छ ।