२९ आश्विन २०८३, बिहिबार

दर्ज नौं महत्वाकांक्षी लक्ष्यसहित नीति कार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biccकाठमाडौं, १६ असार । सरकारल दजर्नौ महत्वाकांक्षी लक्ष्य समेटेको नीति तथा कायक्रम आइतबार सार्वजनिक गरेको छ । व्यवस्थापिका ससंदको आइतबारको बैठकमा राष्ट्रपति डा.रामवरण यादवले प्रस्तुत गरेको नीति तथा कायक्रममा कृषि र विद्युतलाई विशेष प्राथमिकतामा राखिएको छ ।

नीति कायक्रममा सरकारले कृषि, पशुपालन, कृषिजन्य प्रशोधन उद्योगहरूको स्थापना र सञ्चालनका लागि तोकिएका सहकारीहरूमार्फत सहलियत ऋण उपलब्ध गराउने उल्लेख छ । महिला, अपाग, विपन्न एवं दलित वर्गहरूबाट सञ्चालित एवं ग्रामीण क्षेत्रका सहकारी संस्थाहरूलाई उच्च प्राथमिकतामा राखिएको छ ।

वदैशिक रोजगारीबाट फर्केका युवाका सीप र पुँजीको उपयोग स्वदेशमै गर्न उपयुक्त वातावरण सिर्जना गरी उनीहरूलाई सरल ऋण उपलब्ध गराइने नीति लिइएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वद्धि गरी खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गर्न सामूहिक, सरकारी र करार खती प्रोत्साहन गरिने नीति लिइएको छ ।

कषि क्षेत्रमा स्वरोजगारका अवसरहरू सिर्जर्ना गर्न उत्पादन सामग्री, प्रसार सेवा, प्रविधि र  कर्जा प्रवाहमा कृषकको सहज पहुँच गराउँदै यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने तथा कृषि अनसन्धानमा जोड दिइने नीति सरकारको रहेको छ ।

वषभरि भरपर्दो सिचाइँ सुविधा पुराउन उद्देश्यका साथ सिचाइँ पूर्वाधारका निर्माण र मर्मत सम्भार कार्यलाई प्राथमिकता दिइने सरकारको नीति रहे को छ । मझौला सिचाइँ कायक्रमलाई निरन्तरता दिइने तथा सतह सिचाइँका सेविधा उपलब्ध नभएका कृषियोग्य भूमिमा लिफ्ट, स्यालो तथा डिप ट्यबवुल निमाण कार्यलाई निरन्तरता दिइने नीति लिइएको छ । राजधानी दैनिकबाट