२९ आश्विन २०८३, बिहिबार

एमाओवादी काठमाडौंको अध्यक्षमा शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himal-Sharma-Final

काठमाडौं, १५ असार– एकीकृत माओवादी काठमाडौंको अध्यक्षमा विद्यार्थी नेता हिमाल शर्मा चयन हुनुभएको छ ।

काठमाडौंको आइतबार बसेको जिल्ला कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष छानेको हो । शर्मा र डंगोल प्रचण्ड निकट हुन् ।

एमाओवादीको विराटनगरमा भएको राष्ट्रिय सम्मेलनअघि जिल्ला सम्मेलन भएपनि अध्यक्षसहित पदाधिकारी चयन हुन बाँकी थियो ।

७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्य मनोनयन हुन सकेको छैन । ५ पदाधिकारीको चयन पनि छिट्टै हुने काठमाडौं इन्चार्ज शालिकराज जमकट्टेलले जानकारी दिनुभयो ।